टिका होस् निधारमा, जमर होस् कानमा ,सुख होस् परिवारमा, शान्ती होस् देशमा दसैंमा खुशी को बास होस् सत्रु को नाश होस् हरेक परिक्षामा पस्स होस्, सुन चन्दी को रास होस् हातमा 21 पती को तास होस्, र घरमा मासु र बियरको बास होस् पुरा होस् मनोकामना, यही छ विजय दशमी २०६४ को शुभकामना